IME Life New

खोरङ्गा हाइड्रोपावरको ५०% हकप्रद शेयर बिक्री खुला, रकम जम्मा गर्न शेयरधनीलाई आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खोरङ्गा हाइड्रोपावरले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर बिक्री खुला गरेको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै असार १४ गते सञ्चालक समितिको निर्णयबमोजिम चुक्तापुँजीको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशतले हुन आउने हकप्रद शेयर बिक्री खुला गरिएको जनाएको छ। हाल कायम शेयरधनीहरुले आफूले ग्रहण गरेको शेयरको ५० प्रतिशतको दरले हुन आउने रकम कम्पनीमा जम्मा गर्न कम्पनीले आग्रह गरेको छ। यसका लागि असार ३० गतेसम्मको समयसीमा दिइएको छ।

Esewa
Crest

तोकिएको अवधिभित्र रकम जम्मा नगर्ने शेयरधनीहरुले शेयर प्रचलित कानुनबमोजिम गरिने कम्पनीले स्पष्ट पारेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS