Connect IPS
IME Life

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार मंगलबार पनि सामान्य अंकले उकालो लागेको छ। नेप्से परिसूचक ५.६० अंकले बढेर २०७१.७७ को विन्दुमा बन्द भएको छ।

आज १५१ कम्पनीको शेयरभाउ बढ्दा ८८ वटाको घटेको छ। यो दिन ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

बढेको बजारमा आज ४ अर्ब १८ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार आरएसडीसी लघुवित्तको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • आरएसडीसी लघुवित्तः १४ करोड ८३ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १२ करोड ६२ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ९ करोड ६९ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः ९ करोड ४९ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ८ करोड ५४ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः ७ करोड ६२ लाख रुपैयाँ
  • समृद्धि फाइनान्सः ७ करोड ३२ लाख रुपैयाँ
  • सिक्लेस हाइड्रोपावरः ७ करोड १२ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः ६ करोड ३३ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ६ करोड १३ लाख रुपैयाँ

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS