IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार पनि सामान्य अंकले उकालो लागेको छ। नेप्से परिसूचक ५.६० अंकले बढेर २०७१.७७ को विन्दुमा बन्द भएको छ।

आज १५१ कम्पनीको शेयरभाउ बढ्दा ८८ वटाको घटेको छ। यो दिन ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

बढेको बजारमा आज ४ अर्ब १८ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार आरएसडीसी लघुवित्तको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • आरएसडीसी लघुवित्तः १४ करोड ८३ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १२ करोड ६२ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ९ करोड ६९ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः ९ करोड ४९ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ८ करोड ५४ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः ७ करोड ६२ लाख रुपैयाँ
  • समृद्धि फाइनान्सः ७ करोड ३२ लाख रुपैयाँ
  • सिक्लेस हाइड्रोपावरः ७ करोड १२ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः ६ करोड ३३ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ६ करोड १३ लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS