IME Life New

यूनाइटेड अजोड इन्स्योरेन्समा रोजगारीको अवसर, आवेदन दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले माग गरेको कर्मचारीका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले म्यानेजरियल लेभलमा केही, अफिसर लेभलमा केही र असिस्टेन्ट लेभलमा केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालय, शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले क्त पदहरुमा सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अर्थात आजसम्म आवेदन पेश गर्नुपर्ने हुन्छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS