IME Life New

शेयर बजार आज नखुल्ने, वित्तीय संस्था पनि बन्द रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आज असार ३ गते सोमबार सार्वजनिक बिदा दिएकोले शेयर बजार नखुल्ने भएको छ।

इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र इदका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। त्यसैले आज शेयर बजारसँगै बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालय पनि बन्द रहने छन्।

Esewa
Crest

हिजो आइतबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको थियो। यो दिन नेप्से परिसूचक १७.०४ अंकले घटेर २०९५.२५ को विन्दुमा बन्द भएको छ।

अब शेयर बजार असार ४ गते मंगलबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS