IME Life New

संस्थागत बीमा सर्भेयरलाई केवाईसी अपडेट गर्न बीमा प्राधिकरणको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले संस्थागत बीमा सर्भेयरहरुलाई केवाईसी अपडेट गर्न आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै संस्थागत सर्भेयरहरुलाई जेठ ३१ गतेको मितिले ३० दिन भित्र प्राधिकरणको आधिकारिक वेबसाईट मार्फत केवाईसी अपडेट गर्न गर्न आग्रह गरेको हो । अनलाईन मार्फत केवाइसी अपडेट गर्दा सम्पूर्ण कागजातहरुलाई पीडिएफ र जेपीईजी ढाचाँमा पेश गर्न आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS