IME Life New

बीमा प्राधिकरणमा बोर्ड सचिवको जिम्मेवारी सुशीलदेव सुवेदीलाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको बोर्ड सचिवको जिम्मेवारी सुशीलदेव सुवेदीलाई दिइएको छ।

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले निर्देशक सुवेदीलाई बोर्ड सचिवको जिम्मेवारी दिएका हुन्। यसअघि बोर्ड सचिवको जिम्मेवारी निर्देशक दिनेशलाल कर्णले सम्हाल्दै आएका थिए। जेठ ३२ गते कर्णको अनिवार्य अवकाश भएको छ।

Esewa
Crest

भोलिबाट सुवेदीले बोर्ड सचिवको जिम्मेवारी सम्हाल्ने छन्। हाल प्राधिकरणको प्रवक्ताको जिम्मेवारी पनि निर्देशक सुवेदीले नै सम्हाल्दै आएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS