काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले सहायक प्रबन्धकका लागि १ जना, अधिकृत सूचना प्रविधिका लागि १ जना, कनिष्ठ अधिकृतका लागि केही, वरिष्ठ सहायकका लागि केही र सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले स्थायी सेवाका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले असार १३ गतेभित्र आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।