IME Life New

गुराँस लघुवित्तले माग्यो ५ पदका लागि कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ अधिकृतका लागि १ जना, सुपरभाईजरका लागि ३ जना, वरिष्ठ सहायक शाखा प्रमुखमा ६ जना, कनिष्ठ सहायकमा केही र कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले आफ्नो अनुगमन कार्यालय, केन्द्रिय कार्यालय र शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हहो । ईच्छुक तथा योग्यता पुगेकाले असार ११ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS