IME Life New

हिमालयन एभरेष्ट इन्स्योरेन्सले माग्यो कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले २ पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले हेल्थ असिस्टेन्टका लागि केही र आइटी अफिसर, आइटी डिपार्टमेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

आवेदन दिनका लागि हेल्थ असिस्टेन्टका लागि मान्यता प्राप्त शिक्षणा संस्थाबाट जनरल मेडिसियन तथा फार्मेसीमा डिप्लोमा गरेको हुनुपर्नेछ । आइटी अफिसका लागि भने मान्यता प्राप्त शिक्षण संस्थाबाट टेक्नोलोजि वा कम्प्यूटर साइन्स विषयमा ब्याचलर गरेको हुनुपर्नेछ ।

Esewa
Crest

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा आफ्ना शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नागरिकले आवश्यक कागजात सहित असार ७ गतेत्रि आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS