Connect IPS
IME Life

ग्लोबल इक्विटी फण्डले हकप्रद निष्काशन गर्ने,बोलायो विशेष साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल इक्विटी फण्ड लिमिटेडले असार ७ गते शुक्रबार विशेष साधारण सभा गर्ने भएको छ । सभा ललितपुरको सानेपामा बिहानको १० बजेदेखि शुरू हुनेछ । कम्पनीको जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

सभाले सञ्चालकहरूको नियुक्ती अनुमोदन गर्ने, सञ्चालकहरूको संलग्नता रहेको कम्पनीसँगको कारोबारको स्वीकृति दिने र कम्पनी ऐन, २०६३ को दफा ६० बमोजिम रणनीति पेश गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, हकप्रद शेयर जारी गर्ने सो सम्बन्धमा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS