Connect IPS
IME Life

आज घट्यो डलरको मूल्य, यस्तो छ विदेशी विनिमय दर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज अमेरिकी डलरको मूल्य घटेको छ। हिजो बिहीबार १३३ रुपैयाँ ६६ पैसा रहेको डलरको बिक्रीदर आज घटेर १३३ रुपैयाँ ६२ पैसामा झरेको छ। हिजो १३३ रुपैयाँ ६ पैसा रहेको डलरको खरिददर आज घटेर १३३ रुपैयाँ २ पैसामा झरेको छ।

युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५८ पैसा रहेको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रुपैयाँ १७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९३ पैसा छ।

Prabhu
Crest

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४८ पैसा छ। क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४८ पैसा छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS