IME Life New

आज घट्यो डलरको मूल्य, यस्तो छ विदेशी विनिमय दर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज अमेरिकी डलरको मूल्य घटेको छ। हिजो बिहीबार १३३ रुपैयाँ ६६ पैसा रहेको डलरको बिक्रीदर आज घटेर १३३ रुपैयाँ ६२ पैसामा झरेको छ। हिजो १३३ रुपैयाँ ६ पैसा रहेको डलरको खरिददर आज घटेर १३३ रुपैयाँ २ पैसामा झरेको छ।

युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५८ पैसा रहेको छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६९ रुपैयाँ १७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९३ पैसा छ।

Esewa
Crest

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४८ पैसा छ। क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४८ पैसा छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS