IME Life New

घटेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से आज १९.८९ अंकले घटेर २०६९.५३ को विन्दुमा झरेको छ।

बजार घट्दा ७० कम्पनीको शेयरभाउमात्रै बढेको छ। १७३ कम्पनीको शेयरभाउ घट्दा ४ वटाको स्थिर रहेको छ।

Esewa
Crest

बजारमा आज ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। यो दिन नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

नेपाल फाइनान्सः १९ करोड ४५ लाख रुपैयाँ

ङादी ग्रुप पावरः १५ करोड ३० लाख रुपैयाँ

जानकी फाइनान्सः १३ करोड ६० लाख रुपैयाँ

सीईडीबी हाइड्रोपावरः १२ करोड ३ लाख रुपैयाँ

कालिञ्चोक दर्शनः १० करोड ६१ लाख रुपैयाँ

एनआरएन इन्फ्रास्ट्रक्चरः १० करोड ४८ लाख रुपैयाँ

नारायणी डेभलपमेन्ट बैंकः ९ करोड ६३ लाख रुपैयाँ

शिवम सिमेन्टः ७ करोड ५८ लाख रुपैयाँ

हिमालयन लघुवित्तः ६ करोड २९ लाख रुपैयाँ

पोखरा फाइनान्सः ५ करोड ४० लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS