IME Life New

बीमा प्राधिकरणको प्रवक्तामा सुशील सुवेदी नियुक्त, सह-प्रवक्तामा पुनम ज्ञवाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा प्रवक्ता र सहप्रवक्ताको जिम्मेवारी तोकिएको छ। प्राधिकरण सञ्चालक समितिले प्रवक्ताको जिम्मेवारी सुशीलदेव सुवेदीलाई दिने निर्णय गरेको हो। उनी प्राधिकरणमा निर्देशक छन्।

यसअघि प्राधिकरणको प्रवक्ताको भूमिकामा राजुरमण पौडेल थिए। उमेर हदका कारण कार्यकारी निर्देशकसमेत रहेका पौडेल केही दिनअघि मात्रै सेवाबाट निवृत्त भएका थिए।

Esewa
Crest

यसैगरी प्राधिकरणमा सहप्रवक्ताको जिम्मेवारी पुनम ज्ञवाली श्रेष्ठलाई दिइएको छ। उनी प्राधिकरणमा उपनिर्देशक छिन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS