Connect IPS
IME Life

सीमान्तकृत वर्गलाई लघु बीमामा आबद्ध गराउँदै लगिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले पिछडिएका र सीमान्तकृत वर्गलाई लघु बीमामा आबद्ध गराउँदै लगिने जनाएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । त्यस्तै, नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको संस्थागत क्षमता बृद्धि गरिनेछ । नियमनकारी निकायको सुपरिबेक्षीय क्षमता बृद्धि गरी सबल र प्रभावकारी बनाइने सरकारले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS