IME Life New

सीमान्तकृत वर्गलाई लघु बीमामा आबद्ध गराउँदै लगिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले पिछडिएका र सीमान्तकृत वर्गलाई लघु बीमामा आबद्ध गराउँदै लगिने जनाएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । त्यस्तै, नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको संस्थागत क्षमता बृद्धि गरिनेछ । नियमनकारी निकायको सुपरिबेक्षीय क्षमता बृद्धि गरी सबल र प्रभावकारी बनाइने सरकारले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS