काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करार सेवाका लागि कर्मचारी माग गरेको छ । मन्त्रालयले पुल दरबन्दी अन्तर्गत लोक सेवा आयोगबाट स्थायी पदपुर्ती भइ आएमा वा अस्पतचललाई आवश्यक नभएमा स्वत हट्ने गरी करार सेवामा जनशक्ति माग गरेको हो । मन्त्रालयले स्टाफ नर्स पाँचौं तहका लागि १०० जना कर्मचारी दरखास्त आब्हान गरेको हो । उमेर १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले जेठ १७ गते दिउँसो ३ बजेसम्म आवेदन दिनुपर्नेछ । परीक्षा जेठ २६ गते हुने छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जागिर खुल्यो, १०० जना स्टाफ नर्सलाई अवसर
![](https://insurancekhabar.com/wp-content/uploads/2024/05/360_F_637360931_Tx6E5x8HM7TEL58No5iMdBpZT5JdzYRo.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)