काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ हेडमा १ जना, अधिकृत स्तरको लागि केही र मार्केटिङ सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । ईच्छुकले निर्जीवन बीमा क्षेत्रमा १ वर्षदेखि ५ वर्षसम्मको अनुभव भएको हुनुपर्नेछ । इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले माग्यो ३ पदका लागि कर्मचारी
![](https://insurancekhabar.com/wp-content/uploads/2023/07/protective-micro.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)