IME Life New

यस्तो छ बीमा प्राधिकरणले तोकिदिएको डिजिटल माध्यमबाट बीमकले गर्न पाउने व्यापार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘डिजिटल इन्स्योरेन्स पोलिसी गाइडलाइन्स–२०२४’ जारी गरेको छ। यो गाइडलाइन्स आगामी आर्थिक वर्ष २०८१।८२ बाट लागू हुनेछ।

नेपालको बीमा क्षेत्रको डिजिटल रुपान्तरणका लागि प्राधिकरणले यो गाइडलाइन्स जारी गरेको हो। यसले नेपालको बीमा क्षेत्रमा नयाँ कोशेढुंगा थप्ने विश्वास प्राधिकरणको रहेको छ। अब बीमा कम्पनीहरुले डिजिटल रुपमा बीमालेख जारी गर्न पाउनेछन् भने बीमाशुल्क, दाबी भुक्तानी, विभिन्न लाभमा गर्नुपर्ने भुक्तानीजस्ता कारोबार पनि डिजिटल रुपमै गर्नुपर्ने अनिवार्य गरिएको छ।

Esewa
Crest

प्राधिकरणले डिजिटल माध्यमबाट जारी हुने बीमालेखका लागि जीवन बीमा, निर्जीवन बीमा र लघु जीवन र निर्जीवन बीमा कम्पनीलाई मापदण्ड तोकिएको छ। त्यस्तै प्राधिकरणको स्वीकृतिमा बीमकले नयाँ प्रडक्ट पनि डिजिटल माध्यमबाट जारी गर्न पाउने भएका छन्।

डिजिटल माध्यम जारी गर्न पाउने बीमालेख

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS