IME Life New

निक्षेप तथा कर्जा सुरक्षण कोषले माग्यो ६ पदका लागि कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लोकसेवा आयोगको सहमति अनुसार निक्षेप तथा कर्जा सुरक्षण कोषले विभिन्न पदका लागि खुला प्रतियोगिता मार्फत स्थायी पदपूर्ति गर्ने भएको छ । कोषले आन्तरिक प्रतियोगितातर्फ सेवा समुह प्रशासनमा छैठौं तहको सहायक अधिकृत एक जना माग गरेको छ ।

त्यस्तै, खुला प्रतियोगितातर्फ प्रशासनमा आठौं तह नायब प्रबन्धक एक, सातौं तहको अधिकृत एक, छैठौं तहको सहायक अधिकृत एक, पाँचौंतह प्रधान सहायक तीन र चौथो तहको सहायकका लागि एक जना कर्मचारी माग गरेको हो ।

Esewa
Crest

ईच्छुक तथा योग्यता पुगेकाले जेठ २४ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर जेठ ३१ गतेसम्म दरखास्त दिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS