IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सातो अन्तिम कारोबार दिन बिहीबार शेयर बजार झिनो अंकले उकालो लागेको छ। नेप्से परिसूचक ०.७९ अंकले बढेर २०१८.७६ को विन्दुमा बन्द भएको छ।

सामान्य बढेको बजारमा आज १०३ कम्पनीको शेयरभाउ बढेको छ। यो दिन १३९ कम्पनीको शेयरभाउ घट्दा ३ वटाको स्थिर रहेको छ।

Esewa
Crest

बजारमा आज ३१५ कम्पनीका ८२ लाख ८२ हजार ५५६ कित्ता शेयर ४ अर्ब २३ करोड ३८ लाख १६ हजार ४०३ रुपैयाँमा किनबेच भएको छ। कारोबार हिजोका तुलनामा आज बढेको छ। आज सीईडीबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सीईडीबी हाइड्रोपावरः ४३ करोड ९० लाख रुपैयाँ
  • पोखरा फाइनान्सः ११ करोड ८७ लाख रुपैयाँ
  • पिपुल्स पावरः ७ करोड ७२ लाख रुपैयाँ
  • हिमालयन लघुवित्तः ७ करोड २८ लाख रुपैयाँ
  • जीवन विकास लघुवित्तः ७ करोड १३ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ६ करोड १९ लाख रुपैयाँ
  • माण्डु हाइड्रोपावरः ६ करोड १३ लाख रुपैयाँ
  • उन्नति सहकार्य लघुवित्तः ६ करोड ११ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः ५ करोड ७१ लाख रुपैयाँ
  • एक्सेल डेभलपमेन्ट बैंकः ५ करोड ६३ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS