काठमाडौं । एनआइएमबी स्टक मार्केट लिमिटेडले चिफ एक्जुकेटिभ अफिसर (सिइओ) पदका लागि कर्मचारी माग गरेको छ । उक्त पदका लागि अर्थशास्त्र व्यवस्थापन, फाइनान्स, एकाउन्ट तथा कर्मसमा स्नाकोत्तर गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले जेठ २१ गतेभित्र आवेदन दिनुपर्नेछ ।
एनआइएमबी स्टक मार्केटले माग्यो सिइओ
![](https://insurancekhabar.com/wp-content/uploads/2024/05/nimb-stock-market.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)