IME Life New

सिटिजन लाइफमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले इन्भेष्टमेन्ट अफिसरका लागि कर्मचारी माग गरेको हो । उक्त पदका लागि सिए अथवा फाइनान्स, अर्थशास्त्रमा स्नाकोत्तर गरेको हुनुपर्नेछ । सम्बन्धीत क्षेत्रमा ३ वर्षको कार्यअनुभव भएको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले जेठ १६ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS