IME Life

नेप्सेमा थपियो करिब साढे ७७ लाख कित्ता शेयर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब साढे ७७ लाख कित्ता शेयर थपिएको छ।

नेप्सेमा रिडी पावरको ५० प्रतिशत हकप्रद शेयर सूचीकृत भएको हो। जसअनुसार यो कम्पनीको कुल ७७ लाख ४४ हजार ५०६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ।

SKYWELL
Crest

यो कम्पनी केही समयपहिले आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर बिक्री गरेको थियो। अब यो शेयर भोलि मंगलबारबाट कारोबार गर्न सकिनेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS