IME Life New

नेप्सेमा थपियो करिब साढे ७७ लाख कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब साढे ७७ लाख कित्ता शेयर थपिएको छ।

नेप्सेमा रिडी पावरको ५० प्रतिशत हकप्रद शेयर सूचीकृत भएको हो। जसअनुसार यो कम्पनीको कुल ७७ लाख ४४ हजार ५०६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ।

Esewa
Crest

यो कम्पनी केही समयपहिले आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर बिक्री गरेको थियो। अब यो शेयर भोलि मंगलबारबाट कारोबार गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS