Connect IPS
IME Life

आज घट्यो सुन चाँदीको भाउ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज सोमबार धातु सुनको मूल्य घटेको छ । आज छापावाला सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला १ लाख ३८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार सुनको भाउ प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि ३०० रुपैयाँले घटेर प्रतितोला १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ १० रुपैयाँले घटेर तोलामा १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS