IME Life New

आज घट्यो सुन चाँदीको भाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सोमबार धातु सुनको मूल्य घटेको छ । आज छापावाला सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला १ लाख ३८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार सुनको भाउ प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि ३०० रुपैयाँले घटेर प्रतितोला १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ १० रुपैयाँले घटेर तोलामा १ हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS