काठमाडौं । नेपालमा क्लियरिङ हाउस लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एनालिस्ट, सिनियर एनालिास्ट, कार्ड स्वीचका लागि २ जना र जूनियर एनालिस्ट कार्ड स्वीचका लागि २ जना गरी कुल ४ जना कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले १७ मेसम्म आवेदन दिन सकिनेछ ।
नेपालमा क्लियरिङ हाउसमा रोजगारीको अवसर
![](https://insurancekhabar.com/wp-content/uploads/2023/11/nepal-clearing.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)