IME Life
GBIME

सूर्यज्योति लाइफले माग्यो १८ शाखाका लागि कर्मचारी, आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सूर्यज्योति लाइफले दरखास्त आब्हान गरेको दुई पदका लागि आवेदन दिने आव वैशाख २८ गते अन्तिम दिन रहेको छ । कम्पनीले ६ शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर माग गरेको छ । त्यस्तै, १२ शाखा कार्यालयका लागि ट्रेनी असिस्टेन्टका लागि कर्मचारी माग गरेको छ । उक्त पदहरुमा काम गर्नका लागि सम्बन्धीत क्षेत्रमा काम गरेको अनुभव हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले आज कार्याल समयभित्र आवेदन दिइसक्नपर्नेछ ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS