Connect IPS
IME Life

राष्ट्रिय बीमा कम्पनीले माग्यो १२ पदका लागि कर्मचारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले लोक सेवा आयोगले लिने आन्तिरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्धारा स्थायी पदपुर्ति गर्नुपर्ने भएकाले विभिन्न पदका लागि दरखास्त आब्हान गरेको छ । कम्पनीले कुल १४ जना कर्मचारीका लागि दरखास्त आब्हान गरेको हो ।

कम्पनीले प्रशासन सह व्यवस्थापक, प्रशासन कानुन अधिकृत, प्रशासन सहायक व्यवस्थापन, प्रशासन सहायक ‘क, प्रशासन सहायक ख’ र कृषि प्राविधिक ख का लागि कर्मचारी दरखास्त आब्हान गरेको हो । कम्नीले माग गरेको तह अनुसारको योग्यता पनि फरक रहेको छ ।

Prabhu
Crest

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आवश्यक कागजात सहित जेठ १० गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । साथै, दोब्बर दस्तुर तिरि जेठ १७ गतेसम्म आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS