काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । यस लघुवित्तले सहायक प्रबन्धकका लागि १ जना, प्रशिक्षार्थी कनिष्ठ सहायकका लागि २० जना कर्मचारी माग गरेको छ । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ । ईच्छुक तथा योग्यता जेठ ७ गतेभित्र आवेदन दिनुपर्नेछ ।
स्वस्तिक लघुवित्तले माग्यो २१ जना कर्मचारी
![](https://insurancekhabar.com/wp-content/uploads/2024/01/job.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)