काठमाडौं । सूर्यज्योति लाइफले दुई पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ६ शाखा कार्यालयका लागि ब्रान्च म्यानेजर माग गरेको छ । त्यस्तै, १२ शाखा कार्यालयका लागि ट्रेनी असिस्टेन्टका लागि कर्मचारी माग गरेको छ । उक्त पदहरुमा काम गर्नका लागि सम्बन्धीत क्षेत्रमा काम गरेको अनुभव हुनुपर्ने जनाएको छ ।
सूर्यज्योति लाइफले माग्यो १८ शाखाका लागि कर्मचारी
![](https://insurancekhabar.com/wp-content/uploads/2023/08/SuryaJyoti-Life-Insurance-Company-Limited-SJLIC.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)