IME Life
Beema Board

सामान्य अंकले घटेको शेयर बजारमा १४९ कम्पनीको शेयरभाउमा गिरावट

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा सामान्य गिरावट आएको छ। नेप्से परिसूचक ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स पनि ०.३७ अंकले घटेर ३४८.१८ को विन्दुमा ओर्लेको छ।

आज बजार घट्दा २ अर्ब ३६ करोड ६९ लाख रुपैयाँबराबरको कारोबार भएको छ। ८८ कम्पनीको शेयरभाउ बढ्दा १४९ वटाको घटेको छ भने ७ वटाको स्थिर रहेको छ।

Prabhu
Crest

यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामात्रै बढेको छ भने ८ वटामा गिरावट आएको छ। वित्त समूह सर्वाधिक ३.१३ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोसन समूह सर्वाधिक ०.७१ प्रतिशतले घटेको छ।

आज पोखरा फाइनान्सको सर्वाधिक कारोबार भएको छ। मल्टीपर्पस फाइनान्सको शेयरभाउ सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको यो दिन सबैको लघुवित्तको शेयरभाउमा ५.८३ प्रतिशतको गिरावट आएको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS