IME Life New

समृद्धि फाइनान्सका ग्राहकलाई डिलाइट टेलरिङ सेन्टरमा आकर्षक छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले काठमाडौंको पुतलीसडकस्थित डिलाइट टेलरिङ सेन्टरसँंग समझदारी गरेको छ । उक्त समझदारीअन्तर्गत समृद्धि फाइनान्सका ग्राहकले वैशाख १४ गतेदेखि समृद्धि मोबाइल बैंकिङ, डेबिड कार्ड तथा सीआईपीएस प्रयोग गरी उक्त टेलरिङ सेन्टरमा नयाँ कपडा खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् ।

यो सुविधाबाट फाइनान्सका सम्पूर्ण ग्राहक लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । समझदारीपत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत शुभाष श्रेष्ठ र डिलाइट टेलरिङ सेन्टरका तर्फबाट संस्थापक नरेश घलेले हस्ताक्षर गरेका छन्।

Esewa
Crest

फाइनान्सले हाल १३ वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS