IME Life
Beema Board

नेप्सेमा थपियो पौने ३६ लाख बढी कित्ता शेयर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज पौने ३६ लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा ग्लोबल आइएमई बैंकको बोनस शेयर सूचीकृत भएको हो। यो बैंकको ३५ लाख ७७ हजार १०५.९६ कित्ता बोनस शेयर सूचीकृत भएको छ।

Prabhu
Crest

ग्लोबल आइएमई बैंकको आर्थिक वर्ष २०७९।८०का लागि चुक्तापुँजीको १ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। सोही शेयर आज नेप्सेमा सूचीकृत भएको हो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS