IME Life New

नेप्सेमा थपियो पौने ३६ लाख बढी कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज पौने ३६ लाख बढी कित्ता शेयर थपिएको छ।

नेप्सेमा ग्लोबल आइएमई बैंकको बोनस शेयर सूचीकृत भएको हो। यो बैंकको ३५ लाख ७७ हजार १०५.९६ कित्ता बोनस शेयर सूचीकृत भएको छ।

Esewa
Crest

ग्लोबल आइएमई बैंकको आर्थिक वर्ष २०७९।८०का लागि चुक्तापुँजीको १ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। सोही शेयर आज नेप्सेमा सूचीकृत भएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS