काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सीबीएस अफिसर, सीबीएस अपरेटर, डिजिटल ट्रान्सफर्मेसन, साईबर सेक्यिुरिटी अफिसर र चार्टर्ड अकाउन्टेन्टका लागि वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजर र सहायक पदमा केही संख्यामा कर्मचारी माग गरेको हो । बैंकले आफ्नो हेड अफिस तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले वैशाख १६ गतेभित्र आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
17%
खुसी
17%
दु :खी
17%
अचम्मित
17%
उत्साहित
33%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।