IME Life
GBIME

युनिक नेपाल लघुवित्तमा रोजगारीको अवसर, आवेदन दिन ३ दिन बाँकी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले माग गरेको कर्मचारीका लागि दरखास्त पेश गर्न अब ३ दिन बाँकी रहेको छ । कम्पनीले प्रशिक्षार्थी कनिष्ठ सहायक पदको सहायक तेस्रो श्रेणीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदका लागि एसईई वा सो सरहको परीक्षामा कम्तिमा १.६ जिपिए प्राप्त गरेको हुनुपर्नेछ । उमेको हकमा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने संस्थाको भनाई छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक कागजात वैशाख ५ गतेसम्म आवेदन दिनुपर्नेछ ।

Crest

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS