IME Life New

किन नखुलेको हो बीमा प्राधिकरणको वेबसाइट ? यस्तो छ कारण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणको वेबसाइट आज दिनभर चलेन। वेबसाइट नखुल्दा बीमा क्षेत्रका सरोकारावालाहरु हैरान भएका छन्।

नियामकको वेबसाइट नचल्दा बीमा क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण सूचना तथा जानकारी लिनबाट सरोकारवालाहरु वञ्चित भएका छन्। बिहानैदेखि नखुलेको बीमा प्राधिकरणको वेबसाइट अझै पनि चलेको छैन।

Esewa
Crest

बीमा प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले वेबसाइटको डिजाइन परिवर्तन गर्ने काम भइरहेकोले नखुलेकोे बताए। ‘नयाँ डिजाइनको वेबसाइट बनाउने काम भइरहेको छ’, उनले भने, ‘प्राविधिक साथीहरुले काम गरिरहनुभएको छ।’

प्राविधिक काम सकिएपछि वेबसाइट चल्ने अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS