IME Life
Beema Board

लगातार पाँचौँ पटक एमडीआरटी बने एनबी गुरुङ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका नारायण बहादुर गुरुङ (एनबी) लगातार पाँचौँपटक विश्वका अभिकर्ताको अन्तर्राष्ट्रिय मञ्चको एमडीआरटी–२०२५का लागि छनौट हुन सफल भएका छन्।

उत्तरी धादिङको एक मध्यम परिवारमा जन्मिएका गुरुङ इमान र धैर्यताका साथ अभिकर्ता पेसामा सक्रिय छन् आफूले सुरु गरेका कामलाई सहज सफलतातर्फ केन्द्रित गर्नु नै उनको एक विशेष गुण हो।

Prabhu
Crest

चुनौतीलाई अवसरमा बदल्न खप्पिस गुरुङले नेपाली बीमा बजारमा थुप्रै रेकर्डका सफलता भइसकेका छन्। सन् २०१९ देखि हालसम्म लगातार एमडीआरटी मेम्बर बनिसकेका गुरुङ २०२१ का सीओटी मेम्बरसमेत भएका थिए।

एमडीआरटीमा तोकिएको प्रिमियमको ३ गुणा प्रिमियममा सीओटी र ६ गुणा प्रिमियममा टीओटी छनौट हुने प्रावधान छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS