IME Life New

लगातार पाँचौँ पटक एमडीआरटी बने एनबी गुरुङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका नारायण बहादुर गुरुङ (एनबी) लगातार पाँचौँपटक विश्वका अभिकर्ताको अन्तर्राष्ट्रिय मञ्चको एमडीआरटी–२०२५का लागि छनौट हुन सफल भएका छन्।

उत्तरी धादिङको एक मध्यम परिवारमा जन्मिएका गुरुङ इमान र धैर्यताका साथ अभिकर्ता पेसामा सक्रिय छन् आफूले सुरु गरेका कामलाई सहज सफलतातर्फ केन्द्रित गर्नु नै उनको एक विशेष गुण हो।

Esewa
Crest

चुनौतीलाई अवसरमा बदल्न खप्पिस गुरुङले नेपाली बीमा बजारमा थुप्रै रेकर्डका सफलता भइसकेका छन्। सन् २०१९ देखि हालसम्म लगातार एमडीआरटी मेम्बर बनिसकेका गुरुङ २०२१ का सीओटी मेम्बरसमेत भएका थिए।

एमडीआरटीमा तोकिएको प्रिमियमको ३ गुणा प्रिमियममा सीओटी र ६ गुणा प्रिमियममा टीओटी छनौट हुने प्रावधान छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS