IME Life New

बीमा प्राधिकरणको सञ्चालकमा नारायण रिसाल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति सदस्यमा सहसचिव नारायणप्रसाद रिसाल नियुक्त भएका छन्।

अर्थ मन्त्रालयबाट प्रतिनिधि गर्दै रिसाल प्राधिकरणको सञ्चालकमा नियुक्त भएका हुन्। यसअघि अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्दै सहसचिव भुपाल बराल सञ्चालक समितिका सदस्य थिए।

Esewa
Crest

रिसाल हाल अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा सहकार्य समन्वय समिति महाशाखाका प्रमुख छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS