Connect IPS
IME Life

समयै काम पूरा नगर्ने २२ कम्पनी कालोसूचीमा, १ वर्षदेखि ३ वर्षसम्म बन्देज (सूचीसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले २२ वटा विभिन्न निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखेको हो। विभिन्न सार्वजनिक निकायको सिफारिसमा ती कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।

Prabhu
Crest

तीन कम्पनीलाई १ वर्षदेखि ३ वर्षसम्म कालोसूचीमा राखिएको छ। यसरी कालोसूचीमा राखिएका कम्पनीहरुले तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक खरिदमा सहभागी हुन पाउने छैनन्।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS