IME Life New

समयै काम पूरा नगर्ने २२ कम्पनी कालोसूचीमा, १ वर्षदेखि ३ वर्षसम्म बन्देज (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले २२ वटा विभिन्न निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखेको हो। विभिन्न सार्वजनिक निकायको सिफारिसमा ती कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।

Esewa
Crest

तीन कम्पनीलाई १ वर्षदेखि ३ वर्षसम्म कालोसूचीमा राखिएको छ। यसरी कालोसूचीमा राखिएका कम्पनीहरुले तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक खरिदमा सहभागी हुन पाउने छैनन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS