Connect IPS
IME Life

अभिकर्ताको अनलाइन परीक्षामा उत्तीर्ण हुनेको संख्या १४ हजार नाघ्यो, अब कहिले हुँदैछ परीक्षा ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सञ्चालन गरेको जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षामा हालसम्म उत्तीर्ण भएका कुल अभिकर्ताको नाम सार्वजनिक गरेको छ । अभिकर्ताको अनलाइन परीक्षा उत्तीर्ण हुनेको संख्या १४ हजार नाघेको छ ।

हालसम्म १४ हजार १ सय बढीले अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गरेका छन्। चैत ७ गतेसम्म अभिकर्ताको अनलाइन परीक्षामा उत्तीर्ण हुनेको संख्या १४ हजार १३८ जना पुगेका छन् ।

Prabhu
Crest

प्राधिकरणले गत कात्तिकदेखि अभिकर्ता इजाजतपत्र वितरण गर्न अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न सुरु गरेको थियो। प्राधिकरणले कात्तिकको तेस्रो सातादेखि सुरु गरेको परीक्षामा उत्तीर्णहरुलाई अनलाइन माध्यमबाटै प्रमाणपत्र वितरण सुरु गरेको हो।

अब प्राधिरकणले चैत १२ गतेबाट चैत १६ गतेसम्म परीक्षा संचालन गर्ने भएको छ । चैत १२ गतेबाट १५ गतेसम्म दैनिक साझ ५ बजेबाट साढे ६ बजेसम्म परीक्षा संचालन गर्नेछ । चैत १६ गते शुक्रबार दिउँसो साढे १ बजेबाट दिउँसो ३ बजेसम्म परीक्षा संचालन गर्नेछ । यो परीक्षामा नेपालभरीबाट सहभागि हुन सकिने व्यवस्था गरेको प्राधिकरणले जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS