IME Life New

महालक्ष्मी विकास बैंकले माग्यो धेरै पदका लागि कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंकले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ । बैंकले चिफ फाइनान्स अफिसरका लागि, चिफ रिकभरि अफिसर, रिसकन्सीलेशन अफिसर, रिलेशनसिप म्यानेजर, ब्रान्च म्यानेजर, चिफ अपरेटिङ अफिसर, एकाउन्टेन्ट, सेन्ट्रल क्रेडिट डिपार्टमेन्ट, इन्फरमेशन टेक्नोलोजी डिपार्टमेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेकाले चैत १८ गते भित्र कार्यालय समयमा आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS