IME Life New

सर्वोत्तम सिमेन्टको आईपीओ डिम्याटमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बुक बिल्डिङ्ग विधिबाट आईपीओ निष्कासन गरेको पहिलो कम्पनी सर्वोत्तम सिमेन्टको आईपीओ  डिम्याट खातामा देखिएको छ। प्रति कित्ता ३६० रुपैयाँ ९० पैसामा सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको कम्पनीको शेयर मेरो शेयरमा देखिएको हो ।

कम्पनीले सर्वसाधारणलाई फागुन १३ गतेदेखि  १६ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणलाई २७ लाख ७६ हजार ७६ कित्ता साधारण शेयर निष्कासन गरेको थियो ।

Crest

यस कम्पनीको आईपीओमा भाग्यमानी लगानीकर्तालाई न्यूनतम ५० कित्ता शेयर पाएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

38%

खुसी

0%

दु :खी

0%

अचम्मित

13%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS