काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले बजार व्यवस्थापकका लागि केही संख्यामा कर्मचारी माग गरेको बताएको छ । कम्पनीले विभिन्न शाखा, उपशाखा तथा एक्सटेन्सन काउन्टरहरुको लागि उक्त पदमा कर्मचारी माग गरेको हो । कम्पनीले २४ जिल्लाको लागि कर्मचारी माग गरेको हो । उक्त पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट न्युनतम प्लस टु गरी मार्केटिङ सम्बन्धी ज्ञान तथा कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ । साथै, मोटरसाइल तथा स्कुटरको चालक अनुमतिपत्र प्राप्त भएकालाई विशेष प्राथमिकता दिइनेछ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
71%
खुसी
0%
दु :खी
0%
अचम्मित
29%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।