काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक श्रीमान कार्कीले आफ्नो पदबाट राजिनामा दिएका छन् । कार्कीले फागुन २३ गते आफ्नो पदबाट दिएको राजिनामा कम्पनीको फागुन २४ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।
1709814346426सिटिजन लाइफका स्वतन्त्र सञ्चालक कार्कीको राजिनामा स्वीकृत

















